Category: Notices

” तपाईहरुको सानो सहयोगले कसैको जिन्दगी जिउन सहज हुन सक्छ  “

” तपाईहरुको सानो सहयोगले कसैको जिन्दगी जिउन सहज हुन सक्छ  “ हालै देशको विभिन्न ठाउँमा भएको बाढीपहिरोबाट पिडित नेपालीहरुको पिडामा देश तथा विदेशमा रहेका नेपालीहरु आ–आफ्नो ठाउँबाट जुटिरहेका छन् । यसै क्रममा बाल समाज नेपाल (Child Society Nepal) ले पनि बाढीप्रभावित नेपालीको दुःखमा सहयोग गर्ने निर्णय गरेको छ । अपिल जारी गर्दै पीडित नेपाली दाजुभाइ तथा […]