सिलाइ कटाई तालिम २०७५ / ०७६

प्रमाणपत्र वितरण

सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बिराटनगर महानगरपालिका वडा न.१२ का अध्यक्ष श्री हिरालाल कामत साथमा बाल  नेपालका अध्याक्ष सीता पौड्याल र सस्थाकी सदस्य तुलसा भट्टराई साथमा सहभागीहरु  र प्रशिक्षक उर्मिला रेग्मी