सिलाइ कटाई तालिम २०७५ / ०७६ प्रमाणपत्र वितरण सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बिराटनगर महानगरपालिका वडा न.१२ का अध्यक्ष श्री हिरालाल कामत साथमा बाल नेपालका अध्याक्ष सीता पौड्याल र सस्थाकी सदस्य तुलसा भट्टराई साथमा सहभागीहरु र प्रशिक्षक उर्मिला रेग्मी